के कमि थियो ममा मलाइ छोडि दुख रोज्यौ
सकिन म तिम्रो राजकुमार हुन त्यसैले आज अरुनै खोज्यौ
तारा ल्याउन नसकेनि पर्यास छोड्ने थिइन मैले
मुटुलाइ नै फ्याकि हिड्यौ त्यहि पनि आशु झर्न दिइन मैले
सजिलै भुलि ती सगै बिताएका पल तिमिले टुक्राएको मुटु फिर्ता लिइन मैल
सजिलै भुलि ती सगै बिताएका पल तिमिले टुक्राएको मुटु फिर्ता लिइन मैले

आज नि मन दुख्छ फाटेको मन झन धव्जा भयो
अनगिनति चोटहरु मनमा डेरा जमाइ नै रहयो
जतिनै पीडा भएपनि यो माया गर्ने मनले हरपल सह्यो

रगतको खोला बगाइ दिन्थे आज मेरै आशुको खोला बगायौ
पीडा माथि पीडा थप्न तिम्ले यसपालि धेरै सघायौ
मेरो मुटुलाइ एक्लै पारि आफ्नो मुटु कताकता भगायौ

No comments:
Post a Comment