Sunday, June 14, 2015

आजकल

आजकल म तिम्रो नाम लिइ कराउछु
राति निद्रामा पनि तिम्रो नाम बरबराउछु
दिनभरि त तिमिसँग बिताएको पल सम्झिदै टोलाउछु
सपनिमा देखे भने रुदै रुदै बोलाउछु |

No comments:

Post a Comment