Saturday, June 13, 2015

मनका सारा माया लुटाउछु

सधै उनको यादमा टोलाउदै
उनलाई आफ्नो सपनिमा बोलाउदै
म उनको सामिप्यताको आन्नद उठाउछु
मनका सारा माया लुटाउछु

No comments:

Post a Comment