Sunday, June 14, 2015

मन यो मेरो टुक्राटुक्रा हुदाँ

मन यो मेरो टुक्राटुक्रा हुदाँ
कहा गयौँ तिमी तिम्रो पर्खाइमा रुदा
भन्थ्यौ कहिल्यै साथ छोड्दिन
खोइ कहाँ छौ तिमी आज म एक्लो हुदाँ

No comments:

Post a Comment