हे ईशवर माग्छु केवल केहि कुरा
पुर्याइदिने बाचा गर नत्र रोप्नेछौ मेरो भक्तिमा छुरा
छैन मेलाई कुनै घर पैसा वा गाडिको रहर
सक्छौ भने गर मेरो मुटुको टुक्राको स्यहार
ल्याइदेउ उनको जीवनमा खुसिको बहार
हटाउदेउ उनको दुख र कष्ट
गरिदेउ उनको शत्रुहरको नष्ट
गरेनौ भने फेरि सुन मेरो कुरा प्रष्ट

No comments:
Post a Comment