Saturday, June 13, 2015

हो म हारेको छु

दिन दिनै खाना र निद्रा बारेको छु
केही नराम्रो बानि पनि पारेको छु
हो म हारेको छु
जिबनको सबै मोह अब मारेको छु
मुटुबाट मायाको यादहरु सारेको छु
हो म हारेको छु
यो दुखको समयमा सङ्घर्ष मैले छाडेको छु
घाउहरु ती भुलाउन आशुका सहायताले टारेको छु
हो म हारेको छु/

No comments:

Post a Comment