नसोध मलाइ कति माया गर्छु भनि
म ब्रह्माण् भन्दा ठूलो केही भन्न सक्दिन
केवल यो आखाँमा डुब्यौ भने तिम्रै तस्विर पाउनेछौ
यो मनमा नियाल्यौ भने तिम्रै बास भेटाउनेछौ
म ब्रह्माण् भन्दा ठूलो केही भन्न सक्दिन
केवल यो आखाँमा डुब्यौ भने तिम्रै तस्विर पाउनेछौ
यो मनमा नियाल्यौ भने तिम्रै बास भेटाउनेछौ
No comments:
Post a Comment