तिमी नहुदा त मन खोक्रो बाँस सरि भयो
मन कुनै कुनामा बसेर रोइरह्यो
आफैलाई आफुभित्र खोज्न पनि हम्मेहम्मे भयो
तिम्रै यादले दिनरात सताइ नै रह्यो
अरुका अगाडि त यसले सारा पीडा सह्यो
तर अन्धरातमा आसुका बेगले सिरानि भिजाइ गयो ।
मन कुनै कुनामा बसेर रोइरह्यो
आफैलाई आफुभित्र खोज्न पनि हम्मेहम्मे भयो
तिम्रै यादले दिनरात सताइ नै रह्यो
अरुका अगाडि त यसले सारा पीडा सह्यो
तर अन्धरातमा आसुका बेगले सिरानि भिजाइ गयो ।
No comments:
Post a Comment