हैन यो कुरा झुट
कि माया गर्नेछु तिमीलाइ अटुट
दिने छैन तिमिलाइ जान
बरु चाहान्छु आफुसँगै लैजान
हराउँदै एकअर्काको मायामा
सधै राख्नेछु तिमिलाइ मेरो मायाको शितल छायाँमा
आखाँको तारा हौ तिमी मेरो
र मेरो अगाँलो तिम्रो खुसिको घेरो
तिम्रो केशको संसारमा लुकाइदिनु मलाइ
अोठले मेरो गालालाइ चुमि नजानु मेरो अोठलाइ जलाइ
समीप आएर बसिदिनु तिमी आखाँमा आखाँ मिलाइ
नशामा डुबाइिदनु तिमीले आफ्नो मायाको सोमरस पिलाइ|

No comments:
Post a Comment