Tuesday, June 16, 2015

केवल एक मुस्कानमा


केवल एक मुस्कानमा जित्यौ मेरो मन
हासिदियौँ मुख छोपेर लठ्ै भइगँए झन
तिमी विना लाग्छ सधै यो एक्लोपन
साथ मेरो तिमी भए चाहिन्न दुनियाको कुनै धन
पर्खाइमा नराख मलाइ नगर मायाको मुल्यांकन

No comments:

Post a Comment