Saturday, June 13, 2015

तिमी बिना


तिम्रो सन्देश बिना बिहानिको सुरुवात गर्न मन लाग्दैन
तिम्रै सन्देश बिना रातको
अन्त्य गर्न मन लाग्दैन
किनकि हरेक पल चाहान्छु सुरुवात तिमिसगैँ होस् र अन्त्य पनि
मेरो जीवन तिमिलाइ नै सम्र्पण अनि
बाच्न चाहान्छु त केवल तिम्रो यो साथको लागि
तयार छु म आउन तिम्रो अंगालोमा संसारका हरेक मोह त्यागि|

No comments:

Post a Comment