Sunday, June 14, 2015

नरुनु जब हुन्न म यहाँ

नरुनु जब हुन्न म यहाँ
बरु खुसि हुनु जब सुन्छौ मेरो आवाज
म हुनेछु त्यो आकाशमा ताराहरुको माझ
तिमिलाइ मुस्कुराएर हेरिरहेको हरेक साझ
बिदा हुने बेला भएन कुनै दुखाइ
त्यसैले रोइ नबस्न भन्छु तिमिलाइ
केवल हासँिदिनु हेरेक पल्ट जब सम्झन्छौ मलाइ

No comments:

Post a Comment