तिम्रै पर्खाइमा जिवन मेरो अधुरो भएको थाहै भएन
सपना सबै असंम्भवमा परिणत भएको थाहै भएन
थियो जीवन खुसिले भरिपुर्ण मेरो
कमि थियो त केवल तिम्रो साथको
आज त्यो आशा पनि मरिगयो
जिवनमा मेरो नैरास्यता छरिगयो
सपना सबै असंम्भवमा परिणत भएको थाहै भएन
थियो जीवन खुसिले भरिपुर्ण मेरो
कमि थियो त केवल तिम्रो साथको
आज त्यो आशा पनि मरिगयो
जिवनमा मेरो नैरास्यता छरिगयो
No comments:
Post a Comment