Saturday, June 13, 2015

माया तिमिलाइ धेरै गर्छु भन्ने कुरा जान्नु

सानू माया तिमिलाइ धेरै गर्छु भन्ने कुरा जान्नु
तिमिले पनि अचल माया गर्छौ मलाइ यो कुरा मान्नु
मेरा नराम्रा कुरा बाट सबै कुरा छान्नु
गल्ति गरे पनि तिम्रै हो म बिस्तारै हान्नु
टाढा गए तिमिबाट आफु नजिकै तान्नु
मेरो माया धेरै भएपनि तिमी आफैले धान्नु

No comments:

Post a Comment