Saturday, July 25, 2015

सुन्दर उनको मुस्कान

सबसे सुन्दर उनको मुस्कान
लाग्छ कतै हराए जस्तो
दुनिलाइ हसाउन सक्ने त्यको खुबि
लाग्छ कतै लुकाए जस्तो
को हुन ति परि आकाश बाट झरे जस्तो
बन्छिन अन्जान उनी आफ्नो सुन्दरता थाहै नपाए जस्तो
बोली मीठो झनै उनको
कोइलिको कुहु कुहु भन्दा भाव भएको
कति बडेमानको मुटु झनै माया सबैको छ रहेको

No comments:

Post a Comment