Friday, December 18, 2015

तिमी

तिम्लाई धेरै राम्री भएर हैन मन पराएको
धोका र जाल झेल गरि हैन तिम्लाई मैले पाएको
तिम्रो मनको सुन्दरता ले हो मलाई लोव्यएको
निन्द्रा र भोक हराउने रोग तेसै हैन लागेको
लागेन कहिले पनि तिम्लाई गुमाएको
तर गुमाउछु भनेर मात्र हो म डराएको
कति दिन त म तिम्रै सपना मा हराएको
सुते पनि तिम्रै नाम हो रे मैले बर्बराएको
सुते पनि तिम्रै नाम हो रे मैले बर्बराएको

No comments:

Post a Comment