बयान गर्न सक्ने भए के मज्जा त्यो भावानाको
जीवनमा भकुण्डो सरी खेलिएको त्यो सम्भावनाको

त्यो भेल जो पीडाको आखामा देखेर पनि नजरंदन्दाज थियो
लाग्यो सरकारको नियति भएर नै त्यो मजबुरी को संघ्या दियो

No comments:
Post a Comment