अबुझि त हैन म प्रिय तर मनले बुझ्न चाहेन
चाहेन उसले देख्न त्यो कारण जसका कारण बलि चढ्यो मेरो मायाको
बरु सजिलो लाग्यो आफ्नै गल्ति सोचि बस्न
किनकि आशा त बाचेकै हुन्थ्यो तिमी आउने फर्केर
अहिले हर हरफमा तिमिलाइ नै देख्छु
कसैको रचनामा तिमिलाइ नै पाउछु
मेरो बिपनामा अाएर सपना भन्दा मीठो बनाइदिनेको बयान म कसरी गरु
यो जन्ममा मिलन नभए केही छैन अर्को जन्ममा होस तिम्रो लायक भएरै बरु

No comments:
Post a Comment