नरिसाइदेउ न मेरो साथी
तिमी अझै मेरो जिवनमा धेरै माथी
साथ त के होलाउ जब पुग्छौ हामी साठी
हुन त सक्दैनौ होला मेरो बुढेशकालको लाठि
तर आयौँ हामि साथसाथ क्यौ पल काटि
साथ दियौ एक आर्कालाई आफ्नो दुखसुख साटि
छौ तिमी मेरो नजरमा धेरै नै जाति
मन दुखाए तिम्रो छु म धेरै नै अजाति
एक पलमा दुखि थिए म पनि मेरो मन फाटि
तर नसोच्नु कि माया गर्न छोड्नेछु ए लाटि
छौ तिमी धेरै नै जाति
फर्काइ ल्याउ तिम्रो मुस्कान है मेरो साथि
तिमि अझै मेरो जिवनमा धेरै धेरै माथि
बरु म नै संसार छोडिदिम्ला मेरो हात काटि
छैन मलाइ बाँच्ने रहर तिमिलाइ दुखि बनाइ राखि
रुदै आए जन्मने बेला अब चाहान्छु जान हासि हासि
तर सक्दिन जान थाहा पाइ दुखि बनाएको सबैलाइतिमी अझै मेरो जिवनमा धेरै माथी
साथ त के होलाउ जब पुग्छौ हामी साठी
हुन त सक्दैनौ होला मेरो बुढेशकालको लाठि
तर आयौँ हामि साथसाथ क्यौ पल काटि
साथ दियौ एक आर्कालाई आफ्नो दुखसुख साटि
छौ तिमी मेरो नजरमा धेरै नै जाति
मन दुखाए तिम्रो छु म धेरै नै अजाति
एक पलमा दुखि थिए म पनि मेरो मन फाटि
तर नसोच्नु कि माया गर्न छोड्नेछु ए लाटि
छौ तिमी धेरै नै जाति
फर्काइ ल्याउ तिम्रो मुस्कान है मेरो साथि
तिमि अझै मेरो जिवनमा धेरै धेरै माथि
बरु म नै संसार छोडिदिम्ला मेरो हात काटि
छैन मलाइ बाँच्ने रहर तिमिलाइ दुखि बनाइ राखि
रुदै आए जन्मने बेला अब चाहान्छु जान हासि हासि
लाग्थ्यो मन साटेको थियौ त्यसैले लोभि थिए बाच्न लाई
तर अब केही गुनासो छैन
बुझिसके माया पाउनु नै सबथोक होइन
माया गुमाएपनि साथि गुमाएको छैन
एउटा दुख मात्र छ मनमा
म तिम्ले सोचको जस्तो भइन
तर खुसि हुनेछु तिम्रो खुसिमा
हैन मैले कहिले ढाटेको छैन
तर फेरि भन्छु हेर साथि
तिमी मेरो लागि धेरै माथि
त्यसैले बस्नु कुनै कुरा नढाटि
छौ तिमी धेरै नै जाति
त्यसैले पनि सक्दिन म बस्न कुराकानि नसाटि
मुस्कुराउन थाल भुलि पुराना कुरा
थाहा छ मलाइ पनि कत्ति कुरा हुन्छन छुरा
कति कुरा कहिले पनि हुदैनन पूरा
छैन म अरु जस्तो सुरा त्यसैले केहि गल्ति भए माफि गरिदिनु सम्झि छ भुरा
अनि नसोच्नु कहिले एक्लो आफुलाइ
हुनेछु साथ सधै जसरि मन्जुर तिमिलाइ
जीवनमा एउटा पाठ सिकेको छु
दुखि कसैलाइ नबनाउने कसममा टिकेको छु
अब त खुसि हुनु ल साथि
मेरो अन्तिम ईच्छ्या तिमी पुग धेरै माथि